• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: छुरी चाहिँ निकाल्न पाइन्न


बोका र बाघको युद्ध
एक पटक बोका र बाघ को भनाभन परेछ र दुबै जना भिड्न
तयार भएछन् । दुबै जना भिड्ने तयारीमा बाघले दुई
पञ्जा उचालेर उभिएछ र बोका पनि अगाडिका दुबै
खुट्टा उचालेर उभिएछ ।
त्यत्तिकैमा बोकाको टाङ्ग मुनिको साधन सुलुत्त बाहिर
निस्केछ ।
त्यो देखेर बाघः “छुरी चाहिँ निकाल्न पाइन्न है